काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार बिकास समितिले आजको तरकारीको मूल्य सूची सार्वजनिक गरेको छ ।
समितिले जारी गरेको मूल्य सूचीका आधारमा बजारमा तरकारीको मूल्य निर्धारण गरिएको हुन् । समितिका अनुसार आज मंगलबार अदुवाको प्रतिकेजी औसत मूल्य ४० रुपैयाँ रहेको छ ।
रातो आलुको प्रतिकेजी औसत मूल्य २६ रुपैयाँ रहेको छ । यसैगरी, स्थानीय काउलीको प्रतिकेजी औसत मूल्य ४० रुपैयाँ रहेको छ । यसैगरी, कागतीको प्रतिकेजी औसत मूल्य ११० काय भएको छ ।
त्यस्तै, फलफूलमा केराको एक दर्जनको ११० र फुजी स्याउको मूल्य प्रतिकेजी औसत २६५ रहेको छ ।
प्रतिक्रिया