• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Uncategorized

    आज तरकारीको मूल्य कति पुग्यो ? हेर्नुहोस सूचीसहित

    1.3K
    SHARES


    काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार बिकास समितिले आजको तरकारीको मूल्य सूची सार्वजनिक गरेको छ ।

    समितिले जारी गरेको मूल्य सूचीका आधारमा बजारमा तरकारीको मूल्य निर्धारण गरिएको हुन् । समितिका अनुसार आज मंगलबार अदुवाको प्रतिकेजी औसत मूल्य ४० रुपैयाँ रहेको छ ।

    रातो आलुको प्रतिकेजी औसत मूल्य २६ रुपैयाँ रहेको छ । यसैगरी, स्थानीय काउलीको प्रतिकेजी औसत मूल्य ४० रुपैयाँ रहेको छ । यसैगरी, कागतीको प्रतिकेजी औसत मूल्य ११० काय भएको छ ।

    त्यस्तै, फलफूलमा केराको एक दर्जनको ११० र फुजी स्याउको मूल्य प्रतिकेजी औसत २६५ रहेको छ ।

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ