• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Uncategorized समाचार

    आज बुधबार, कुन तरकारीको मूल्य कति ? तपाई पनि थाहा पाउनुहोस

    658
    SHARES


    काठमाडाै‌ । कालीमाटी तरकारी तथा फलफूल बजार बिकास समितिले बुधबारको तरकारीको मूल्य सूची सार्वजनिक गरेको छ ।

    केही समयदेखि तरकारीको मूल्यमा उच्च वृद्धि देखिएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार रातो आलुको औसत मूल्य प्रतिकिलो ६० रुपैयाँ रहेको छ ।

    त्यस्तै, स्थानीय काउलीको औसत मूल्य प्रतिकिलो ७५ रुपैयाँ रहेको छ भने गाजर १३५ रुपैयाँ प्रतिकिलो पुगेको छ । यता, गोलभेँडा ठुलोको मूल्य ११५ प्रतिकिलो रहेको छ भिण्डी प्रतिकिलो ११० रुपैयाँ रहेको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया