• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    इटहरीमा घट्यो अर्को ह’त्या काण्ड, के भन्छ प्रहरी ?

    629
    SHARES


    इटहरी । सुनसरीको इटहरीमा छुरा प्रहार गरी एक जनाको ह’त्या भएको छ। इटहरी उपमहानगरपालिका-३ सुनौलो टोलका २१ वर्षीय राजु थापाको शुक्रबार अपराह्न ह’त्या भएको हो।

    सामान्य घरायसी विवादमा थापामाथि छिमेकी ६२ वर्षीय देवीप्रसाद अधिकारीले छुरा प्र’हार गरेको प्रहरीले जनाएको छ। छातीमा छुरा प्र’हारबाट गम्भीर घाइते भएका थापाको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍याउना साथ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

    थापालाई छुरा प्रहार गर्ने अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनी पनि सामान्य घाइते रहेको प्रहरीले जनाएको छ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया