• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    प्रवास समाचार

    पैसा कमाउन मलेसिया पुगेकी यी नेपाली महिलाले मच्चाइन यस्तो लाजमर्दो काण्ड

    1.9K
    SHARES


    काठमाडौँ । मलेसियामा अवैध बच्चा जन्माई मारेर लुकाएको आरोपमा त्यहाँको प्रहरीले एक नेपाली महिलालाई पक्राउ गरिएको छ । मलकाराज्यस्थित आलोर गाजाह प्रहरीले बच्चा जन्माई मारेर लुकाएको अवस्थामा नेपाली महिलालाई पक्रेको हो ।

    आलोर गाजाहका प्रहरी प्रमुख सुप्ट अरशद अबूका अनुसार मलकास्थित एक कम्पनीको होस्टेलमा बच्चा जन्माएर कोठामै कालो प्लास्टिकले पोको पारेर राखेको अवस्थामा २८ बर्षिय महिलालाई नियन्त्रणमा लिइएको हो ।

    पक्राउ परेकी महिलाको परिचय खुलाइएको छैन । उनले आफ्नो प्रेमी पनि नेपाली नै रहेको बताएपछि प्रहरीले पक्राउ गर्ने तयारी गरेको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया