• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights राजनीति

    एमसीसीविरुद्ध नेकपाको विशाल जनसभा सुरु, केहिबेरमा विप्लवले सम्बोधन गर्ने

    496
    SHARES


    काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) विरुद्ध आयोजना गरिएको जनसभाऔपचारिक रुपमा सुरु भएको छ ।

    काठमाडौँका विभिन्न ठाउँबाट निकालिएका जुलुस खुला पुगेर जनसभामा परिणत भएको थियो । तीन ठाउँबाट आएका जुलुस सुन्धारामा पुगेर संयुक्त रुपमा जनसभा हुने स्थल खुला मन्च पुगिसकेको छ । सुन्धाराबाट संयुक्त भएको जुलुसको नेतृत्व महासचिव विप्लवले गरेका थिए ।

    जनसभा औपचारिक रुपमा सुरु भएसँगै विभिन्न राजनीतिक पार्टीका नेताहरू सम्बोधन गरिरहेका छन् भने, केहि बेरमा उक्त पार्टीका  महासचिव विप्लवले सम्बोधन गर्ने कार्यक्रम रहेको नेकपाले जनाएको छ ।

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ