• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Corona Update समाचार

    नेपालमा कोरोना संक्रमितको संख्या १ हजारभन्दा कम

    267
    SHARES

    काठमाडौँ । नेपालमा शनिबार थप ९९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ६ हजार १ सय ३७ पीसीअर परीक्षणका क्रममा ७ सय ७७ जना र ३ हजार ७ सय ३ एन्टीजेन परीक्षणका क्रममा २ सय १७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    कोरोनाका कारण थप १२ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा १० हजार ९ सय ३६ जनाका कोरोना संक्रमितको मृत्यु भएको छ । त्यस्तै थप १ हजार ३ सय ६८ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ७ लाख ३८ हजार ३४ संक्रमित कोरोनामुक्त भएका छन् । हाल २७ हजार ३ सय ५५ सक्रिय संक्रमित आइशोलेशन र ३ सय १७ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया