• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    कर्पोरेट विजनेश

    सरकारले ल्यायो १६ खर्ब ३२ अर्बको संशोधित बजेट, १४ अर्ब ७४ करोड घटाइयो (पूर्णपाठसहित)

    277
    SHARES

    काठमाडौँ । सरकारले कुल बजेट १६ खर्ब ३२ अर्ब ८३ करोडको संशोधित बजेट ल्याएको छ । शुक्रबार प्रतिनिधिसभामा बजेट प्रतिस्थापन विधेयक पेस गर्दै बजेट संशोधन गरेको हो।

    बैठकमा अर्थमन्त्री जनार्दन शर्माले सो रकमको बजेट ल्याएको जानकारी दिएका हुन् । जसमा चालु खर्च ६ अर्ब ७७ अर्ब १९ करोड र पुँजीगत खर्च ३ खर्ब ७८ अर्ब १० करोड रहेको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया