• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    बैक-विमा विजनेश सूचना केन्द्र

    सिद्धार्थ इन्स्योरेन्सको बोनस शेयर नेप्सेमा सूचीकृत

    337
    SHARES

    सिद्धार्थ इन्स्योरेन्स (SIL) को बाेनस शेयर नेप्सेमा सूचीकृत भएको छ । बिहीबार कम्पनीको १२ लाख कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले अघिल्लाे आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई चुक्ता पूँजी १ अर्ब रुपैयाँको १२ प्रतिशत बोनस शेयर वितरण गरेको थियो ।

    उक्त बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । बोनस शेयर, शेयरधनीको डिम्याट खातामा आएपछि दोस्रो बजारमा किनबेच गर्न सकिनेछ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया