• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    बैक-विमा विजनेश सूचना केन्द्र

    प्रभु बैंकसँग मर्ज गर्दै क्यापिटल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स

    306
    SHARES

    काठमाडौं। प्रभु बैंकको सञ्चालक समितिले क्यापिटल मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेडलाई प्राप्तिसम्बन्धी प्रारम्भिक समझदारी पत्र अनुमोदन गरेको छ। भदौ १७ गते बसेको सञ्चालक समितिको २२२औं बैठकले बैंकको मर्जर एक्विजिसन समितिको सिफारिसलाई अनुमोदन गरेको हो।

    बैंकले प्रारम्भिक समझदारी पत्र अनुमोदन गरेको जानकारी नेपाल स्टक एक्सचेन्जलाई गराइसकेको छ। बैंकको चुक्ता पुँजी ११ अर्ब ३४ करोड रुपैयाँ रहेको छ भने क्यापिटल मर्चेन्टको ९३ करोड ५० लाख रुपैयाँ रहेको छ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया