• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    एमाले बैठकले गरेका ९ निर्णय सार्वजनिक, विज्ञप्तिसहित

    531
    SHARES


    काठमाडाैं । नेकपा एमालेले बिहीबार बसेको केन्द्रीय समिति बैठकका निर्णयहरु सार्वजनिक गरेको छ । सो पार्टीले विज्ञप्तिमार्फत बैठकका ९ बुँदे निर्णय सार्वजनिक गरेको हो ।

    पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले जारी गरेको विज्ञप्तिमा नयाँ पार्टीमा लाग्ने केन्द्रीय सदस्यहरुलाई निष्कासन गर्ने निर्णय गर्दै पार्टीको अभिलेखबाट उनीहरुको नाम हटाउने निर्णय गरेको उल्लेख छ ।

    उनले पार्टी परित्याग गरेकालाई निष्कासन गरेको जानकारी निर्वाचन आयोगलाई समेत दिने बताए । बैठकले यही भदौ ८ गते स्थायी कमिटी बैठकले गरेका निर्णयको अनुमोदनसमेत गरेको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया