• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध क्रान्तिकारीको प्रदर्शन

    584
    SHARES


    काठमाडाैं ।  सरकारले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको बिरोधमा अखिल क्रान्तिकारीले प्रदर्शन गरेको छ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिको विरोधमा विप्लव निकटनिकट अखिल क्रान्तिकारीले रत्नराज्यलक्ष्मी क्याम्पस अगाडि प्रदर्शन गरेको हो ।

    प्रदर्शनमा सहभागीहरूले मूल्यवृद्धि तत्काल फिर्ता गर्न माग गर्दै नाराबाजी गरेका थिए । सोमबार निगमले पेट्रोल, डिजेल, मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँले बढाएको थियो । यस्तै, खाना पकाउन प्रयोग हुने एलपी ग्यासको प्रतिसिलिन्डर २५ रुपैयाँ बढाएको थियो ।

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया