• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    फोकस

    ७ हजारको बिकिनीमा काजलको मस्ती

    1.4K
    SHARES


    काठमाडाैं । बलिउड अभिनेत्री काजल अग्रवाल सामाजिक सञ्जालमा ‘स्वीमिङ पुल’ का तस्बिरहरु सेयर गरिरहन्छिन् । उनले हालै पुलमा रमाइलो गरिरहेको तस्बिर सार्वजनिक गरेकी छन् । उनको पछिल्लो तस्बिर पनि सदाझैँ सामाजिक सञ्जालमा चर्चित बनेको छ ।

    तस्बिरमा काजलले बुट्टा भएको कालो रङको बिकिनी लगाएकी छन् । उनी तस्बिरमा पुलमा मस्ती गरिरहेको देखिन्छिन् । उनले तस्बिरको क्याम्पसन ‘खुशीको मतलब आफ्नै वहाब बनाउनु हो ।’

    उनको बिकिनी ‘Ookioh’ नामको ब्राण्डको हो । यसको मूल्य भारतीय ७ हजार रुपियाँ रहेको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ