• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Corona Update अन्तराष्ट्रिय समाचार

    विश्वमा एकैदिन ७ लाख बढी नयाँ संक्रमित थपिए, १० हजारभन्दा धेरैको मृत्यु

    712
    SHARES


    काठमाडौँ । विश्वमा कोरोना संक्रमितको संख्या २१ करोड ७ लाख ९६ हजार ३९० पुगेको छ । यो समाचार तयार पार्दासम्म कोरोना संक्रमित ४४ लाख १६ हजार २१८ जनाले ज्यान गुमाएका छन् ।

    बितेको २४ घण्टामा विश्वमा ७ लाख १९ हजार ८४८ संक्रमित थपिएको वल्डोमिटर्सले जनाएको छ । सोही अविधमा १० हजार ८६९ जनाले ज्यान गुमाएका छन् । ५ लाख ३७ हजार ८२९ जनाले एक दिनमा कोरोनालाई जितेका छन् ।

    अहिलेसम्म विश्वमा कोरोनामुक्त हुनेको संख्या १८ करोड ८७ लाख ३४ हजार ४७२ छ । १ करोड ७६ लाख ४५ हजार ७ सय जनामा सक्रिय संक्रमण छ । उनीहरूमध्ये १ लाख ८ हजार २९९ को स्वास्थ्य अवस्था गम्भीर छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया