• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights खेलकुद फोटो-फिचर

    हेर्नुस् टोकियो ओलम्पिकका उत्कृष्ट २० तस्बिर, जसले तपाईलाई चकित पार्नेछ

    1.4K
    SHARES

    एजेन्सी । टोकियो ओलम्पिक २०२० आइतबार सकिएको छ। गत वर्ष नै आयोजना हुनुपर्ने ओलम्पिक कोरोनाभाइरस महामारीका कारण एक वर्ष पछि धकेलिएको थियो।

    जापानको राजधानी टोकियोमा १९ दिन चलेको प्रतिस्पर्धामा २०५ देशले भाग लिएका थिए। ११ हजार ९० खेलाडीले ३३ खेलका ३३९ इभेन्टमा प्रतिस्पर्धा गरे। कोरोनाभाइरस महामारीबीच भएको प्रतिस्पर्धामा दर्शकलाई प्रवेश निधेष गरिएको थियो।

    टोकियो ओलम्पिकमा बर्मुडा, कतार र फिलिपिन्सले पहिलो पटक ओलम्पिकमा स्वर्ण जित्ने इतिहास बनाए। यस्तै बुर्किना फासो, सान मारियो र तुर्केमिनिस्तानले ओलम्पिकमा पहिलो पटक पदक जित्न सफल भए।

    पदक तालिकामा ३९ स्वर्णसहित ११३ पदकका साथ अमेरिका शीर्ष स्थानमा रह्यो भने ३८ स्वर्णसहित ८८ पदक चीनले हात पार्‍यो। आयोजक जापानले २७ स्वर्ण जित्यो। हेर्नुस् टोकियो ओलम्पिकका उत्कृष्ट तस्बिर

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया