• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    विशेष

    डलरको भाउ बढ्यो, अरु कुन देशको विनिमय दर कति ?

    665
    SHARES

    काठमाडौँ । नेपाल राष्ट्र बैंकका अनुसार मंगलबार अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ९४ पैसा र विक्रीदर ११७ रुपैयाँ ५४ पैसा पुगेको छ ।सोमबारको तुलनामा डलरको भाउ महँगिएको हो । सोमबार अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ६२ पैसा र बिक्रीदर ११७ रुपैयाँ २२ पैसा रहेको थियो ।

    यस्तै आज यूरोपियन यूरो एकको खरिददर १४१ रुपैयाँ ६४ पैसा र विक्रीदर १४२ रुपैयाँ ३७ पैसा रहेको छ । यूके पाउन्ट स्टलिङ एकको खरिददर १६४ रुपैयाँ ७९ पैसा र विक्रीदर १६५ रुपैयाँ ६३ पैसा रहेको छ भने उता, स्वीस फ्रेङ्क एकको खरिददर १३० रुपैयाँ ०७ पैसा र विक्रीदर १३० रुपैयाँ ७४ पैसा रहेको छ ।

    आज अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ २२ पैसा र विक्रीदर ९० रुपैयाँ ६८ पैसा रहेको छ । यता, जापानी यन आइतबार १० यन बराबर नेपाली १० रुपैयाँ ६६ पैसा र विक्रीदर १० रुपैयाँ ७२ पैसा रहेको छ भने चिनियाँ यूआन आज एकको खरिददर १८ रुपैयाँ २८ पैसा र विक्रीदर १८ रुपैयाँ ३७ पैसा रहेको छ ।

    साउदी अरवियन रियाल एकको खरिददर ३१ रुपैयाँ १८ पैसा र विक्रीदर ३१ रुपैयाँ ३४ रुपैयाँ रहेको छ भने, आज कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ११ पैसा र विक्रीदर ३२ रुपैयाँ २८ पैसा रहेको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +


    प्रतिक्रिया

    आजको ट्रेन्डिङ