• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    यस्तो छ ७ वटै प्रदेशको अन्तिम मतपरिणाम, कुन पार्टीको कहाँ को भए विजयी ? (सूचीसहित)

    16K
    SHARES

    काठमाडौं, २४ माघ ।

    संघीय सांसदको माथिल्लो सदन राष्ट्रिय सभाको निर्वाचन सकिएर मतपरिणाम आएको छ । राष्ट्रिय सभामा एमाले कांग्रेस र माओवादी सिटले जितेको छ । राष्ट्रिय सभामा माओवादी केन्द्रका नेता रामबहादुर थापा‘बादल’, दीनानाथ शर्मा लगायतका नेताहरु निर्वाचित भएका छन् ।

    प्रत्येक प्रदेशबाट एक अल्पसख्यक वा आपङ्गता भएका व्यक्ति, एक दलित , तीन महिला र तीन खुला गरी ८-८ जनाको दरले ५६ जना निर्वाचित हुने संवैधानिक व्यवस्था छ । एक महिलासहित तीन जना मन्त्री परिषदको राष्ट्रपतिले मनोनयन गर्ने व्यवस्था छ ।

    प्रदेश १
    प्रदेश १ मा एमाले ५, कांग्रेस २ र माओवादीले एक सिट जितेको छ । प्रदेश १ मा ६ जना निर्विरोध निर्वाचित भएका छन् भने एक÷एक दलित र अल्पसख्यक वा अपाङ्गको गरी दुई जना निर्वाचन भएको छ ।

    परशुराम मेघी गुरुङ- निर्विरोध एमाले
    हरिचरण शिवाकोटी -निर्विरोध, एमाले
    रमेशजङ्ग रायमाझी -निर्विरोध, कांग्रेस

    महिलातर्फ
    नैनकला ओझा -निर्विरोध, एमाले
    विना पोखरेल -निर्विरोध, माओवादी केन्द्र
    सरिता प्रसाईं रायमाझी -निर्विरोध, कांग्रेस

    दलिततर्फ
    खेमराज नेपाली -निर्वाचित, एमाले अपाङ्ग अल्पसंख्यकतर्फ
    अगमप्रसाद बान्तवा राई -निर्वाचित, एमाले

    प्रदेश २
    प्रदेश २ मा एमाले १ , संघीय समाजवादी पार्टी २ , राजपा २ र माओवादीले एक सिट जितेको छ । प्रदेश २ मा सबै निर्विरोध निर्वाचित भएका छन् ।

    खुला
    जीतेन्द्र देव -निर्विरोध, कांग्रेस
    रमेशप्रसाद यादव -निर्विरोध, राजपा
    सुमनराज प्याकुरेल -निर्विरोध, एमाले

    महिलातर्फ
    शशीकला दाहाल -निर्विरोध, माओवादी केन्द्र
    मुक्ताकुमारी यादव -निर्विरोध, कांग्रेस
    प्रमिला कुमारी -निर्विरोध, फोरम नेपाल
    अल्पसंख्यक वा अपाङ्गतर्फ
    वृषेशचन्द्र लाल -निर्विरोध, राजपा

    दलिततर्फ
    रामप्रित पासवान -निर्विरोध, फोरम नेपाल

    प्रदेश ३
    प्रदेश ३ मा ८ जनाकै निर्वाचन भएको छ ।

    महिलातर्फ
    उदया शर्मा पौडेल -निर्वाचित, एमाले ३५१०
    पार्वती रावल थापा -निर्वाचित, एमाले ३२७६
    धनकुमारी खतिवडा -निर्वाचित, कांग्रेस २३७६

    दलिततर्फ
    सिंहबहादुर विश्वकर्मा -निर्वाचित, एमाले ६८५८
    अल्पसंख्यक वा अपाङ्गतातर्फ
    रामचन्द्र राई -निर्वाचित, एमाले ६८७६

    खुलातर्फ
    रामबहादुर थापा बादल- माओवादी केन्द्र ३३३६
    बलराम बास्कोटा-एमाले ३४४४
    राधेश्याम खतिवडा-कांग्रेस २५५६

    प्रदेश नम्बर ४
    प्रदेश ४ मा एकजना निर्विरोध निर्वाचित भएका छन् । ७ जनाको निर्वाचन भएको छ ।

    खुल्ला समुहमा
    दीनानाथ शर्मा – माओवादी- १५३०
    सुरेन्द्र पाण्डे-कांग्रेस २२६२
    गणेश तिमल्सिना-नेकपा एमाले-१७८२

    दलिततर्फ
    खिमबहादुर विक-माओवादी केन्द्र-३३९६

    अल्पसंख्यक वा अपाङ्गतातर्फ
    प्रकाश पन्थ -निर्विरोध, कांग्रेस

    महिलातर्फ
    विन्दादेवी आले राना- कांग्रेस-२२७४
    दीपा गुरुङ-नेकपा एमाले-१७१६
    शान्ति अधिकारी-एमाले-१५१२

    प्रदेश ५
    प्रदेश ५ मा तीन जना महिला निर्विरोध भएका छन् भने ६ जनाको लागि निर्वाचन भएको छ ।

    महिलातर्फ
    अनिता देवकोटा -निर्विरोध, कांग्रेस
    कोमल वली -निर्विरोध, एमाले
    मिना बुढा -निर्विरोध, एमाले

    दलिततर्फ
    रामलखन चमार-निर्वाचित, एमाले

    अल्पसंख्यक वा अपाङ्गतातर्फ
    राजकुमार कुँवर -निर्वाचित, माओवादी

    अन्य सदस्यबाट बिजयी
    खिमलाल भट्टराई-नेकपा एमाले
    दुर्गा प्रसाद उपाध्याय-नेपाली कांग्रेस
    चन्द्र बहादुर खड्का-नेकपा माओवादी केन्द्र

    प्रदेश ६
    प्रदेश ६ मा आठै जनाको लागि निर्वाचन भएको छ । छ को मतगणना भइरहेको छ ।

    प्रदेश ७
    प्रदेश ७ मा ६ जना निर्विरोध निर्वाचित भएका छन् भने दलित तथा अल्पसख्यक वा अपाङ्गको निर्वाचन भएको छ ।
    एमालेबाट ४, कांग्रेसबाट २ र माओवाद्यी २ जना निर्वाचित भएका छन् ।

    अन्य समूहतर्फ
    शेरबहादुर कुँवर -निर्विरोध, एमाले
    हरिराज चौधरी -निर्विरोध, माओवादी केन्द्र
    बद्री पाण्डे -निर्विरोध, कांग्रेस

    महिलातर्फ
    इन्दु कडरिया -निर्विरोध, एमाले
    कमलाकुमारी वली -निर्विरोध, एमाले
    तारादेवी भट्ट -निर्विरोध, कांग्रेस

    दलिततर्फ
    चक्र स्नेही -निर्वाचित, एमाले
    अल्पसंख्यक वा अपांगतातर्फ
    महेशकुमार महरा -निर्वाचित, माओवादी केन्द्र

    प्रतिक्रिया