• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights समाचार

    काठमाडौंमा बम बिष्फोट, ३ सैनिक घाइते, २ को अबस्था गम्भीर

    12.2K
    SHARES

    काठमाडौं १९ माघ ।

    काठमाडौंको महाराजगञ्जमा रहेको भैरवनाथ गणभित्र बम बिस्फोट भएको छ ।

    नेपाली सेनाले तालिम गर्ने क्रममा बम विस्फोट भएको र उक्त विस्फोट परी ३ जना सैनिक घाइते भएका सेनाका प्रवक्ता गोकुल भण्डारीले जानकारी दिएका छन् ।

    विस्फोटबाट घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको छ । घाइतेहरुको महाराजगन्जको शिक्षण अस्पातालमा उपचार भइरहेको छ । घटनाबारे विस्तृत विवरण आउन बाकी छ ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ