• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Corona Update Highlights

    काठमाडौँ उपत्यकामा आज ३९२४ जनामा संक्रमण पुष्टि

    168
    SHARES

    काठमाडौँ ।  पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ३ हजार ९२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका ३ हजार २५०, भक्तपुरका २२६ र ललितपुरका ४४८ जना संक्रमित थपिएका हुन् ।

    यसअघि हिजो काठमाडौँ उपत्यकाका तीनवटै जिल्लामा गरी ३ हजार ६०७ जनामा जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

    आज मात्रै देशभर ९ हजार ३०५ जना कोरोना संक्रमित थपिएका छन् भने १६८ जनाको मृत्‍यु भएको छ । त्यसैगरी ४ हजार ४४४ जना संक्रमणमुक्त भइ अस्पतालबाट डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया