• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    विजनेश समाचार

    आज बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

    146
    SHARES

    काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आइतबार प्रतितोला ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज २०० रूपैयाँले बढेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ ।

    त्यस्तै तेजाबी सुनको मूल्य ९१ हजार ५०० रुपैयाँ रहेको छ । चाँदीको मूल्य पनि आज बढेको छ । चाँदीको मूल्य आज प्रतितोला १५ रूपैयाँले बढेर १ हजार ३६० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया