• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    नेपाल वायु सेवा निगमको सञ्चालकमा प्रधान नियुक्त

    251
    SHARES

    काठमाडौँ । नेपाल वायु सेवा निगमको सञ्चालकमा किशोरकुमार प्रधान नियुक्त भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानु भक्त ढकालले मन्त्रीस्तरीय निर्णय गर्दै मंगलबार प्रधानलाई निगमको सञ्चालकमा नियुक्त गरेका हुन् ।

    विराटनगर महानगरपालिका वडा नम्बर १० मोरङ स्थायी घर भएका प्रधानलाई नेपाल वायु सेवा निगम ऐन २०१९ को परिच्छेद २ को दफा ४ को उपदफा १ बमोजिम निगमको सञ्चालकमा ४ वर्षका लागि नियुक्त गरिएको पर्यटन मन्त्रालयले जनाएको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ