• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights राजनीति

    प्रतिनिधिसभाको बैठक तीन दिनका लागि स्थगित

    710
    SHARES

    काठमाडौं । प्रतिनिधिसभाको बैठक तीन दिनका लागि स्थगित भएको छ । सोमबारको बैठकपछि सभामुख अग्नि सापकोटाले अर्को बैठक चैत २६ गते बिहीबार दिउँसो १ बस्नेगरी स्थगित गरिएको जानकारी गराए ।

    सोमबारको बैठकमा परराष्ट्र र स्वास्थ्य मन्त्रीले सार्वजनिक महत्वको वक्तव्य दिएका थिए । त्यस्तै सोमबारकै बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको तीसौं बार्षिक प्रतिवेदन,सार्वजनिक लेखा समितिको वार्षिक प्रतिवेदन र संघीय निजामति सेवा विधेयकसम्बन्धी प्रतिवेदन पेश भएका छन् ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +


    प्रतिक्रिया

    आजको ट्रेन्डिङ