• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    सिराहाको मालपोत कार्यालयमा ब’म वि’स्फोट, ५ जना घाइते

    1.7K
    SHARES

    काठमाडौं । सिराहाको मालपोत कार्यालय प्रांगणमा शक्तिशाली ब’म विस्फोट भएको छ । उक्त शक्तिशाली ब’म विस्फोटमा परी ५ जना

    घाइते भएका छन् भने एक जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सिराहाका डीएसपी शालिग्राम शर्माले जानकारी दिए । लाहान नगरपालिकामास्थित मालपोत कार्यालयमा प्रेसरकुकर ब’म विस्फाट भएको हो ।

    घाइतेको लाहान अस्पतालमा उपचार भइरहेको छ । वि’स्फोट गराउनेहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । वि’स्फोट गराउनेको पहिचान खुलेको छैन ।

     

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया


    आजको ट्रेन्डिङ