• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    नेकपा र सरकारबीच हस्ताक्षर समारोह शुरु

    508
    SHARES

    काठमाडौं । विप्लव नेतृत्वको बेकपा र ओली सरकारबीचलो वार्तामा भएका सहमतिमा हस्ताक्षर गर्ने समारोह शुरु भएको छ । भर्खरै शुरु भएको समारोहमा सरकारका प्रधानमन्त्री केपि शर्मा ओली र नेकपाका महासचिव विप्लवका साथै प्रबक्ता प्रकाण्ड, नेता धर्मेन्द्र बास्तोलालगयतका नेताहरु सहभागी भएका छन ।

    हस्ताक्षर समारोहमा सहभागी सबैलाई वार्ता टोलिका सदस्य उदय बहादुर चलाउने ´दिपक´ले स्वागत मन्तव्य राखेर स्वागत गरेका छन ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया