• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    रोचक-विचित्र

    जब बैंकमा पैसा लिन ला’श पुग्यो, त्यसपछि कर्मचारीको सा’तो गयो

    2.4K
    SHARES

    काठमाडौं। भारतको बिहार राज्यको पटनामा एक बैंकमा एउटा ला’श आफ्नो पैसा लिन पुग्यो । बैंकमा उसलाई देखेर कर्मचारीको सा’तो गयो । पटनाछेउको शा’हजहाँपुर था’ना क्षेत्रको सि’गरियावांमा केनरा बैंकको शाखामा ला’श पैसा लिन पुगेको हो ।

    यहाँका महेश यादवको मंगलबार बिहान मृ’त्यु भएको थियो । मृ’त्युपछि गाउँलेहरुले अ’न्तिम संस्कारको लागि बैंकमा गएर उनको खातामा भएको पैसा बैंकका कर्मचारीसँग मा’गे तर बैंक म्यानेजरले पैसा दिन मानेनन् । यो कुराले रिसाएका गाउँलेले यादवको ला’श लिएर बैंकमा पुगे र ला’शलाई बैंकभित्र राखिदिए ।

    लगभग ३ घण्टासम्म बैंकमा महेशको ला’श त्यत्तिकै रह्यो । गाउँलेहरु पैसा नलिइ मान्न तयार थिएनन् । अन्ततः म्यानेजरले आफ्नै १० हजार रुपैयाँ गाउँलेलाई दिएर वि’वाद सुल्झाए । पैसा पाएपछि गाउँलेहरुले महेशको ला’श लिएर अ’न्तिम सं’स्कारको लागि गए ।

    खासमा महेशको बिहे भएको थिएन र उनको परिवारमा पनि कोही थिएनन् । बैंक खातामा उनले आफ्नो कुनै ह’कदार पनि उल्लेख गरेका थिएनन् र उनको के’वाइसी फाराम पनि जम्मा भएको थिएन । त्यसैले बैंकले प्रक्रिया पूरा नगरी उनको पैसा दिन मानेको थिएन ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +


    प्रतिक्रिया

    आजको ट्रेन्डिङ