• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Uncategorized

    एक दिनमै ६/७ जनासँग से’क्स गर्थे- एक ए’डिक्ट महिलाको बयान

    1.8K
    SHARES

    एक अष्ट्रेलियन महिलाले आफ्नो सेक्स एडिक्सनको बारेमा सबैलाई आश्चर्यचकित बनाउने खुलासा गरेकी छिन् । सी सेड अनलाइन पोर्टलकी ग्लोबल एडिटर नाडिया बोकोडीले उनलाई डिभोर्सपछि यस्तो लत लागेको र एक दिनमा पालैपालो छ जना पुरुषसँग यौ’नसम्पर्क गर्ने गरेको बताएकी हुन् । एक रेडियो कार्यक्रममा उनले आफ्नो से’क्स पार्टनरसँग कसरी समय बिताउँथिन् भन्ने कुराको पनि बयान दिएकी छिन् ।

    ‘मैले यसलाई कुनै ठूलो कुरा त भन्दिन तर मैले एक दिनमा प्रायः छ वा सातजना पुरुषसँग यौ’नसम्पर्क गर्ने गरेको थिएँ’ उनले भनिन् । एक वा दुई जनासँग मात्रै से’क्स गरेको दिन उनलाई अरूभन्दा भिन्न लाग्ने गरेको पनि नाडियाले बताएकी छिन् ।

    उनले आफू से’क्स एडिक्ट भएको कुरा हालका प्रेमी काइसँग भेट भएपछि मात्रै थाहा भएको पनि बताएकी छिन् । उनले आफूलाई दैनिक सेक्सको आवश्यकता भएको महसुस गर्थिन् तर उनको प्रेमी भने दुई दिनमा एकपटक मात्रै सेक्सको लागि तयार हुन्थे ।

    जब पहिले पहिले बेडमा तयार भएको अवस्थामा काइले उनलाई से’क्सको लागि अस्वीकार गरे त्यसले आफूलाई धेरै असर गरेको पनि नाडियाले बताएकी छिन् ।

    ‘एक महिलाको रूपमा मैले यो मात्रै सोच्ने गर्थें कि पुरुषहरू यौ’नका प्यासी हुन्छन् र जहिल्यै पनि से’क्स चाहन्छन् । तर, उसले हामीले धेरै से’क्स गरिसक्यौं म थकित छु भन्न थालेपछि मात्रै मैले सोचेँ त्यसो भए पक्कै पनि ममा कुनै खराबी छ’ नाडियाले भनिन् ।

    यस्तो घटना भएपछि आफू नराम्रा वा बोरिङ भएर हो कि ऊ अरू कसैप्रति आकषिर्त भएर पो उसले से’क्स नचाहेको हो कि भन्ने कुराहरू उनको दिमागमा खेल्न थालेको नाडियाले बताइन् ।

    नाडियाले उनको मनपर्ने सेक्स पोजिसन मिसनरी भएको र यो धेरै नै अंतरंग खालको भएको बताएकी छिन् । उनले धेरैपटक से’क्सका लागि आफ्नो काम नै छोडेर हिँडेको पनि अन्तर्वार्तामा बताएकी छिन् ।

    अरूका लागि धेरै से’क्स गर्ने कुरा एक रोमान्टिक सपना जस्तो लाग्नसक्ने बताउँदै उनले भनिन्, ‘तर यसले मेरो जीवनमा नराम्रो असर पारेको छ ।’ जब मैले यसले आफ्नो जीवनमा न’का’रात्मक असर गरेको महसुस हुने विन्दुमा आएँ त्यसपछि मलाई आफ्नो काममा ध्यान केन्दि्रत गर्न धेरै नै गाह्रो भयो ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ