काठमाडौँ । न्याय परिषद्ले आगामी मंसिर १६ गते हुने उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरूको सिफारिस गरेको छ ।
न्याय परिषद्ले आइतबार ३१ जिल्लामा मुख्य निर्वाचन अधिकृत तोक्न सरकारलाई सिफारिस गरेको हो । जिल्ला न्यायाधीश मुख्य निर्वाचन अधिकृत हुन्छन् ।
न्याय परिषद्को सिफारिसमा सरकारले उनीहरूलाई जिम्मेवारीमा खटाउने छ । जिल्ला न्यायाधीश मुख्य निर्वाचन अधिकृत हुन्छन् । न्याय परिषद्को सिफारिसमा सरकारले उनीहरूलाई जिम्मेवारीमा खटाउने छ ।
यस्तै ६ वटा स्थानीय तहमा निर्वाचन अधिकृत खटाउन पनि परिषद्ले सरकारलाई सिफारिस गरेको छ ।
प्रतिक्रिया